सामाजिक उत्तरदायित्वको कार्यक्रम सहित सगुन साकोसको २४औं वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामाजिक उत्तरदायित्वको कार्यक्रम सहित सगुन साकोसको २४औं वार्षिक साधारणसभा सम्पन्न

सर्लाही । मधेस प्रदेश–सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साकोसका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा संविधान सभा सदस्य पुर्व रक्षा मन्त्री तथा संघीय सांसद हरि प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सांसद जवारलाल कुशवाह र हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी, उपप्रमुख हरिमाया घलान, पुर्व मधेस प्रदेश सदस्य डिल्ली प्रसाद उप्रेती, नेफस्कूनको सञ्चालक हरेराम पट्टेल, जिल्ला बचत संघको अध्यक्ष मन्दिरा आचार्य, संस्थाको संस्थापक अध्यक्ष बाबुराम घिमिरेको विशिष्ट आतिथ्यतामा हरिवन सहकारी सञ्जालका संयोजक राम प्रसाद घिमिरे, वडा नं. ४ को वडाध्यक्ष तथा सहकारी विभाग प्रमुख केशवराज थापा लगायतको आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

आ.वा ०७९/०८० मा संस्थाले १ अर्व ५१ करोड कारोवार गर्दै ४ करोड २६ लाख नाफा गरि ११.३४ प्रतिशत शेयर लाभांश सहित आ.व. ०८०/०८१ को बजेट तथा कार्यक्रम पारित गरेको हो ।

संस्थाको उपाध्यक्ष तारादेवी सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष विनोद कार्कीले वित्तीय अवस्था र सञ्चालन सचिव राजकुमार उप्रतीले गर्नुभएको थियो ।

साथै संस्थाको सामाजिक उत्तरदायित्व अन्तरर्गत प्रादेशिक रक्त सञ्चार भरतपुरको सहकार्यमा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा सदस्यहरुबाट १०५ पिन्ट रगत संकलन गरिएको थियो ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२० घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप