धर्मस्थली साकोसले सम्पन्न गर्यो १६ औँ बार्षिक साधारण सभा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धर्मस्थली साकोसले सम्पन्न गर्यो १६ औँ बार्षिक साधारण सभा 

पोखरा–५ मा रहेको धर्मस्थली बचत तथा ऋण सहकारी संस्था लि.ले १६औँ बार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।असोज २८ गते सम्मपन्न सभाका प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं. ५ का वडाअध्यक्ष बिष्णु प्रसाद बरालले धर्मस्थली साकोस यस क्षेत्रको बलियो खम्बाको रुपमा स्थापित भएको बताउनुभएको छ ।

उहाँले आफ्नै भवनबाट कार्यालय संचालन भई नियम, विधि र पद्धतिबाट संचालन भएकोले शेयर सदस्यहरुले ढुक्क भएर कारोबार गर्न सक्ने बताउनुभयो । धर्मस्थली साकोसले राजमार्गमा चौतारी निर्माण, बिद्यार्थीलाई छात्रवृत्ति प्रदान लगायत सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेको चर्चा गर्नुभयो । सभामा आफन्त सहकारीका अध्यक्ष हरी प्रसाद अधिकारी, सुर्यचन्द्र बिकास समाजका महसचिव हेमराज भण्डारी, बाराही मा.वि.का प्रधानाध्यापक शिव प्रसाद भण्डारी, राधाकृष्ण शिवालय मार्ग टोल बिकास संस्थाका अध्यक्ष रमा कोइराला, संस्थापक अध्यक्ष कृष्णमणि भुत्र्याल र सल्लाहकार पुरुषोत्तम प्रसाद पराजुली लगायतले संस्थालाई शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा संस्थाको आर्थिक गतिविधिबारे प्रबन्धक कृष्ण प्रसाद पराजुलीले जानकारी गराउनु भएको थियो । ३३ जना उत्कृष्ट शेयर सदस्य, २ जना बिद्यार्थी, ८ जना जेष्ठ नागरिक, १ जना उत्कृष्ट कर्मचारी र शेयर सदस्यका छोराछोरी मध्ये बिद्यावारिधि गर्नेलाई समेत सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष नारायण प्रसाद गौतमको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष मैया देवी पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संचालन सचिव कृष्ण प्रसाद कोइरालाले गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप