सिन्धुपाल्चोकको शुभप्रभात साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुपाल्चोकको शुभप्रभात साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न

बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसेस्थित शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा संस्थाको अध्यक्ष विकासकाजी श्रेष्ठको सभापतित्वमा संस्थापक अध्यक्ष निर्मल पौडेलको प्रमुख आतिथ्यता र बाह्रबिसे नगरपालिकाको उपप्रमुख मन्जु तामाङको विशेष आतिथ्यतामा असोज २७ गते सम्पन्न भएको छ । 

सभामा कोषाध्यक्ष विकास पौडेलले आर्थिक वर्ष २०७९/८० मा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पूँजी रु ४ करोड १७ लाख ४७ हजार, संस्थागत पूँजी ३ करोड ५७ लाख ९३ हजार, बचत संकलन रु ५२ करोड ८२ लाख २८ हजार सदस्यहरुलाई ऋण लगानी रु ३६ करोड ५२ लाख ६६ हजार गरी खुद मुनाफा रु १ करोड ३३ लाख २८ हजार गरेको जानकारी गराउनुभयो । संस्थाको कुल सम्पत्ति तथा दायित्व रु ६४ करोड ५९ लाख ७४ हजार रहेको छ । 

सचिव दीपकविक्रम थापाले प्रगति प्रतिवेदन र आर्थिक बर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समिति संयोजक  भिमसेन भण्डारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा उपाध्यक्ष यादव दाहालले स्वागत मन्तब्य राख्नुभएको थियो ।  

साधारण सभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी सदस्य, बालबचतकर्ता र कर्मचारीलाई सम्मान गरिएको थियो। सभाले सदस्यहरुलाई १३ प्रतिशत लाभांश र संरक्षित पूजीँ फिर्ताकोषबाट रु २४ लाख ९९ हजार रुपैया नियमित बचत तथा ऋण कारोवार गर्ने सदस्यहरुलाई वितरण गर्ने निर्णय गरेको छ । 

भर्खरै
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१८ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१८ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप