रुक्मेणी साकोसद्वारा भूकम्प पीडितका लागि सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुक्मेणी साकोसद्वारा भूकम्प पीडितका लागि सहयोग

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुको लागि छिमेकी जिल्ला रुकुम पूर्वस्थित रुक्मेणी बचत तथा ऋण सहकारी संस्था लि.ले जिन्सी सहयोग गरेको छ । जिल्लाको सिस्ने गाउँपालिका-६ स्थित उक्त साकोसले १५ हजार रुपैयाँ बराबरको म्याट (पी–फोम) सहयोग उपलब्ध गराएको हो ।  

सहकारिताको मर्म र संस्थागत सामाजिक उत्तरदायित्वलाई ध्यान राखी सहयोग गरेको संस्थाका व्यवस्थापक चन्द्र बहादुर बुढाथोकीले जानकारी गराउनुभयो । हिजो बसेको संस्थाको सञ्चालक समितिले सहयोग गर्ने विषयमा औपचारिक निर्णय गरेको थियो । संस्थाले जिल्ला विपद व्यवस्थापन समितिलाई आज उपलब्ध गराएको सहयोग सामाग्री भूकम्प पीडित क्षेत्रमा पठाइ सकिएको व्यवस्थापक चन्द्र बहादुर बुढाथोकीले साकोस आवाजलाई जानकारी गराउनुभयो । २०६५ साल साउने २ गते स्थापना भएको संस्थामा हाल ११ सय २६ सदस्य छन् भने कुल पुँजी ७ करोड ५१ लाख रुपैयाँ बढी रहेको छ । रुक्मेणी साकोस नेफ्स्कूनको सदस्य संस्था हो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२ घण्टा अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

पाठकबाट थप