सहकारी नियमन छुट्टै बिशिष्टीकृत संस्थामार्फत; सहकारी कोष पनि स्थापना गरिने 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी नियमन छुट्टै बिशिष्टीकृत संस्थामार्फत; सहकारी कोष पनि स्थापना गरिने 

काठमाडौं ।  सरकारले छुट्टै बिशिष्टीकृत संस्थामार्फत सहकारी नियमन गर्ने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढाइने भएको छ । यसैगरी, सरकारले सहकारी क्षेत्रको बचत तथा ऋणको सुरक्षणका लागि सहकारी कोष पनि स्थापना गर्ने भएको छ । मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने कामबारे सरोकारवालासँग हिजो भएको छलफल पछि प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त जानकारी गराउनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । निजी क्षेत्रसँग हिजो भएको छलफलपछि सहकारीको नियमन गर्न छुट्टै विशिष्टीकृत संस्थाको स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाइने जानकारी प्रधानमन्त्रीले गराउनुभएको थियो । त्यस्तै, सहकारी क्षेत्रको बचत तथा ऋणको सुरक्षणका लागि सहकारी कोष स्थापना गरिने समेत उहाँले जानकारी गराउनुभयो । सहकारीलाई आगामी छ महिनाभित्र नियमनको दायरामा ल्याउन एक विशिष्टीकृत संस्था स्थापना गरिने विज्ञप्तिमा उल्लेख छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप