बागमती प्रस्कूनको तेस्रो साधारण सभामा ११ विधामा सम्मान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रस्कूनको तेस्रो साधारण सभामा ११ विधामा सम्मान

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को तेश्रो वार्षिक साधारणसभा मङ्सिर  १५ गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । सभा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्यता र संघका अध्यक्ष उद्दव सापकोटाको सभापतित्वमा सम्पन्न भएको हो । 

सभामा नेफ्स्कूनका निवर्तमान अध्यक्ष एवम् वर्तमान सल्लाहकार डिबी बस्नेत लगायतलाई सम्मानित गरिएको थियो । बागमती प्रोस्कूनले विभिन्न ११ विधामा व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो । 

सभामा प्रमुख अतिथि कडेलले महासंघले ‘भिजन २०३०’ सार्वाजनिक गरेको र  मुलुकमा रहेका ३० हजार सहकारी संस्थालाई एकीकरण मार्फत १० हजारमा झार्ने लक्ष्य लिएको जानकारी गराउनुभयो । उहाँले जीडीपी र वित्तीय पहुँचमा पनि सहकारीको हिस्सा बढाउने लक्ष्य लिएकाले सबै संस्थाहरुले सोही अनुरुप काम गर्न आग्रह गर्नुभयो । केही सहकारी संस्थाले गरेको गलत कार्यका कारण समग्र सहकारीप्रति अविश्वास बढेको भन्दै उहाँले सहकारीप्रति आम सदस्यको विश्वास जगाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिनुभयो । 

बागमती प्रदेश भित्रको सहकारी संस्थाको तथ्याङ्कको भरपर्दो श्रोतको अभावका कारण  सहकारी क्षेत्रले पुर्याएको योगदानको बारेमा यकिन तथ्याङ्क नरहेकाले राज्यसँग पैरवी गर्न कठिन भएकाले यस बर्ष तथ्याङक संकलन र सम्पादनको काम गर्ने योजना बनाएको संघका अध्यक्ष उद्दव सापकोटाले सभामा जानकारी गराउनुभयो ।

संघका महमसचिव जिवसराज खड्काले आर्थिक बर्ष २०७ र ९८० को  प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघका कोषाध्यक्ष केशवप्रसाद दंगालले आर्थिक बर्ष २०७ र ९८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरीवेक्षेण समिति संयोजक देवप्रसाद त्रिपाठीले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेफस्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

भर्खरै
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१३ घण्टा अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१४ घण्टा अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

४ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

७ दिन अगाडि

लोकप्रिय
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१४ घण्टा अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१३ घण्टा अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२७ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप