मकवानपुरमा 'ऋणको कानुनी प्रकृया तथा धितो मुल्याङ्कन तालिम' सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरमा 'ऋणको कानुनी प्रकृया तथा धितो मुल्याङ्कन तालिम' सम्पन्न

हेटौडा । नेफ्स्कून सदस्य सेवा कार्यालय मकवानपुरको आयोजनामा ऋणको कानुनी प्रकृया तथा धितो मुल्याङ्कन तालिम मंसिर १५ गते हेटौडा–५ मा सम्पन्न भएको छ । एक दिने तालिममा ३० वटा साकोसका २४ महिला समेत गरी ३७ जनाको सहभागिता थियो ।

तालिम समापनमा संघको मकवानपुर सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य राजु गौतमले संस्थाले ऋण लगानी गर्दा नीति अनरुप कार्य गर्नुपर्ने साथ तालिममा सिकेका कुराहरु व्यबहारमा लागु गर्नुपर्ने, अनुत्पादक क्षेत्रमा लगानी गर्दाका समस्याहरुबारे यथेष्ट जानकारी राखी कसिलो नीतिगत व्यवस्था गर्नुपर्ने, ऋण सदुपयोगिता कार्यक्रमहरु संचालन गर्नुपर्ने तथा सदस्य भेटघाट कार्यक्रमलाई जोड दिनुपर्ने बताउनुभएको थियो ।  

नेफ्स्कूनका अन्तरलगानी अधिकृत मनोज बुढाथोकीले सहजीकरण गर्नुभएको तालिमको समग्र व्यवस्थापन संघको मकवानपुर सदस्य सेवा कार्यालयकी इन्चार्ज ज्योति महतले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप