नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाको मिति नजिकिदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाको मिति नजिकिदै

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आगामी पुस महिनाको ७ र ८ गते काठमाडौंमा आयोजना हुने ३२औं वार्षिक साधारण सभाको मिति नजिकिदै छ । मिति नजिकिएसँगै साधारण सभाको व्यवस्थापकीय तयारीलाई तीब्रता दिइएको छ । नेफ्स्कून केन्द्रीय कार्यालयसँगै देशभरका सदस्य सेवा कार्यालय तथा सेवा केन्द्रहरु साधारण सभाको व्यवस्थापकीय तयारीमा जुटेका छन् । २०८० मंसिर ७ गते काठमाडौंमा बसेको संघको सञ्चालक समितिको बैठकले आगामी साधारण सभा पुस ७ र ८ गते प्रज्ञा भवन कमलादी, काठमाडौंमा गर्ने निर्णय गरेको हो । यो वर्ष नेफ्स्कूनको निर्वाचन सहितको साधारण सभा हो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप