कास्कीमा एनएफआरएस तालिम सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कास्कीमा एनएफआरएस तालिम सुरु

काठमाडौं । नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयको आयोजनामा मंसिर १७ गतेबाट कास्कीको अन्नपूर्ण गाउँपालिकामा एनएफआरएस तालिम सुरु भएको छ । मंसिर १९ गतेसम्म सञ्चालन हुने तालिममा ३४ जनाको सहभागिता रहेको छ । तालिमको उद्घाटन सत्र नेफ्स्कूनका सञ्चालक सदस्य एवम् संघको पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक चण्डी प्रसाद शर्मा पौडेलेको अध्यक्षता तथा नेफ्स्कून सञ्चालक सदस्य कमलादेवी गिरी लगायतको उपस्थितिमा भएको थियो । तालिम सहजीकरण चार्टड अकाउन्टेन्ट प्रविण बरालले गर्नुभएको थियो । उद्घाटन कार्यक्रम सञ्चालन संघको पोखरा सदस्य सेवा कार्यालय प्रमुख सूर्यप्रसाद तिमल्सिनाले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप