संकल्प साकोसको 'असल कारोबारी सँगसँगै संकल्प' कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संकल्प साकोसको 'असल कारोबारी सँगसँगै संकल्प' कार्यक्रम सम्पन्न

चपुर । रौतहटको चन्द्रपुर नगरपालिकास्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लि. ले असल कारोबारी सँगसँगै संकल्प भन्ने विषयमा अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा साकोसमा बचत गर्नुपर्ने कारण , बचतको औचित्य र प्रक्रिया, ऋण लगानी, ऋणको सदुपयोगिता, ऋण शिर्षकको उपयोगिता, ऋणको औचित्य, धन सृजना गर्ने प्रक्रिया आदि बारे प्रकाश पारिएको थियो ।

कार्यक्रम ऋण उप समिति संयोजक कृष्ण चन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियोे भने साकोसका अध्यक्ष बिभु कुमार पोखरेल र लेखा सुपरिवेक्षण समिति संयोजक गणेश पौडेलले संस्थाका गतिविधि, बिषयबस्तुमा केन्द्रित भएर प्रस्तुति गर्नु भएको थियो भने कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै संचालक अबधेसहरी भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो ।

व्यवस्थापक हरि प्रसाद तिमल्सिनाले ऋण परिचालन, यसका जोखिम, कानुनी अबस्था बारे प्रकाश पार्नु भएको थियो ।सहभागीबाट आफ्ना अनुभूति ,सफलताका कथा ,संस्थाले गरेको सहयोग, संस्थाले आगामी दिनमा गर्नुपर्ने कार्य बारे ११ जना सदस्यले आफ्नो धारणा राख्नु भएको थियो । ६३ जनाको सहभागिता रहेको कार्यक्रम कोषाध्यक्ष बलराम प्रसाद गौतमले सञ्चालन गर्नुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप