सुनसरी । इटहरीस्थित महिला साकोसको वार्षिक कार्ययोजना बमोजिम मंसिर २८ गते बिहिबार इटहरी-३ पुरण चोकस्थित पुरण चोक सेवा केन्द्रको आयोजना तथा संस्थाका संचालक सदस्य एवम् पुरण चोक सेवा केन्द्र व्यवस्थापन उपसमिति संयोजक गितादेबी आचार्यको संयोजकत्व तथा नवदृष्टि आँखा अस्पताल, इटहरी, सुनसरीको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । १ सय ७१ जनाको उपस्थितिमा सम्पन्न शिविरमा १ सय ३७ जनाले निःशुल्क आँखा परिक्षण तथा निःशुल्क औषधी सेवा प्राप्त गर्नुभएको थियो । मोतिबिन्दुको समस्या देखिएका ११ जना बिरामीले निःशुल्क शल्यक्रियाको सुविधा समेत लिएको साकोसले जनाएको छ ।
७ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१६ दिन अगाडि
१८ दिन अगाडि
३५ दिन अगाडि
८ दिन अगाडि
२४ दिन अगाडि
२७ दिन अगाडि
२७ दिन अगाडि
२७ दिन अगाडि
२५ दिन अगाडि
४० दिन अगाडि