नेफ्स्कूनका सदस्य संघ संस्थाहरुलाई सूचना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका सदस्य संघ संस्थाहरुलाई सूचना

काठमाडौं । नेफ्स्कूनको यही पुस ७ र ८ गते आयोजना हुने ३२औं वार्षिक साधारणसभाका लागि सदस्य संघ संस्थाहरुले आधिकारिक प्रतिनिधि मनोनय फारम दर्ता गराउने मिति अब मात्र २ दिन बाँकी रहेको छ । आसन्न साधारण सभाका लागि प्रतिनिधि मनोनयन दर्ता फारम यही मंसिर ३० गतेसम्म बुझाइसक्नुपर्ने व्यवस्था रहेको छ । यसका लागि नेफ्स्कूनका सदस्य संघ संस्थाहरुले सञ्चाालक समितिबाट आधिकारिक प्रतिनिधि मनोनयन गरिएको पत्रसहित तोकिएको फारम भरेर संघको देशभरका कार्यालयहरुमध्ये आफूलाई पायक पर्ने कार्यालयमा बुझाउनुपर्नेछ । मनोनयन फारम दर्ता गराउने अन्तिम मिति मंसिर ३० गते शनिबार पनि उक्त प्रयोजनका लागि संघका देशभरका कार्यालयहरु खुला रहनेछन् । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप