मितव्ययी भएर संस्था सञ्चालन गर्न नेफ्स्कून उपाध्यक्ष अधिकारीको सुझाव
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मितव्ययी भएर संस्था सञ्चालन गर्न नेफ्स्कून उपाध्यक्ष अधिकारीको सुझाव

चितवन । २०८० माघ १९ र २० गते चितवनका प्रभात दिदीबहिनी साकोस तथा चितवन औद्योगिक विकास साकोसका सञ्चालकहरुका लागि संयुक्त रुपमा नेतृत्व क्षमता विकास तालिम आयोजना गरिएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले सहकारी क्षेत्रमा अहिले केही समस्या आएको भन्दै सबै प्रकृतिका सहकारीले बचत ऋणको कारोवार गरेर पनि समस्या देखिएको बताउनुभयो ।

सहकारीमा सुशासनको कमी भएको उल्लेख गर्दै उहाँले कतिपय अवस्थामा प्रक्रिया पूरा नगरी केह सिमिति सदस्यलाई ऋण लगानी गर्दा पनि समस्या आएको उपाध्यक्ष अधिकारीको भनाइ थियो । त्यसैले सहकारीको मुल्य, मान्यता र सिद्धान्त पालनातर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो ।

वित्तीय सुशासनको लागि वित्तीय विश्लेषणको औजारको रुपमा PEARLS प्रयोग गर्नुपर्ने र साकोसहरुले गैर वित्तीय क्षेत्रमा लगानी गर्न नहुने उहाँले स्पष्ट पार्नुभयो । अहिलेको अवस्थामा मितव्ययी भएर संस्था संञ्चालन गर्नुपर्ने सुझाव उहाँले राख्नुभयो । संस्था स्तरीकरण कार्यक्रममा सहभागी मात्र भएर नहुने दिएको सुझावहरुको कार्यान्वयनमा जानुपर्नेमा उपाध्यक्ष अधिकारीको जोड थियो । स्तरीकरण कार्यक्रमले चितवनमा संस्थाको गुणस्तरअभिवृद्धिमा उल्लेखय योगदान गरेको तथ्य उहाँले प्रस्तुत गर्नुभएको थियो ।

प्रभात दिदीबहिनीले क्षमता विकासका कार्यक्रम निरन्तर गर्दै आएको पनि उहाँले स्मरण गर्नुभयो । चितवन उद्योग संघको हलमा आयोजित तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो भने संघको सदस्य सेवा कार्यालय चितवनका प्रमुख रिसभराज रेग्मी पनि उद्घाटन कार्यक्रमा सहभगाी हुनुभएको थियो । कार्यक्रम सञ्चालन चितवन औद्योगिक विकास साकोसकी व्यवस्थापक प्रमिला थापाले गर्नुभएको थियो ।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप