'जनशक्ति र कार्यालय व्यवस्थापनबारे लाभदायक सिकाइ भयो'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'जनशक्ति र कार्यालय व्यवस्थापनबारे लाभदायक सिकाइ भयो'

सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सुर्खेत सदस्य सेवा कार्यालयको आयोजनामा साकोसहरुका लागि २०८० माघ १८ र १९ गते जनशक्ति तथा कार्यालय व्यवस्थापन तालिम सम्पन्न भएको छ । तालिममा सुर्खेत, दैलेख र अछामका २८ सहकारीसंस्थाबाट २९ जनाको सहभागिता रहेको थियो । 

तालिमको समापन सत्रमा सहभागीहरुकातर्फबाट बोल्दै प्रेम आचार्यले तालिम एकदमै प्रभावकारी भएको बताउनुभयो । तालिमको विषयवस्तु अनुसार समय अभाव भएपनि फरमेट अनुसार भएकोले कार्यालय व्यवस्थापन, कर्मचारी व्यवस्थापन, कर्मचारी छनौट प्रक्रियाको विषयमा एकदमै सरल र सहज रुपमा प्रशिक्षित भएको धारणा राख्नुभयो । आचर्याले तालिम लाभदायक भएको प्रतिक्रिया व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘एकदमै सहज र सरल रुपमा बुझ्न पायौं । संस्था चलायमान गर्न कर्मचारीको ठूलो भूमिका रहने भएकाले हामीले सिकेका विषय संस्थामा लागू गर्न सक्यौ भने एकदमै राम्रो हुन्छ भन्ने विश्वास लिएका छौं ।’ 

नेफ्स्कूनका तालिम अधिकृत कोमलराज अधिकारीले सहजीकरण गर्नुभएको तालिम कार्यक्रम सञ्चालन संघको सुर्खेतस्थित सदस्य सेवा कार्यालयका सहायक मदन कुमार चन्दले गर्नु भएको थियो । 
 
भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१८ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप