सहकारी मर्म र कानुन परिपालनामा अभियानसँग हातेमालो गर्दै तामाकोशी गाउँपालिका 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी मर्म  र कानुन परिपालनामा अभियानसँग हातेमालो गर्दै तामाकोशी गाउँपालिका 

दोलखा ।  जिल्लाका ९ वटा स्थानीय तह मध्ये तामाकोशी गाउँपालिकाले सहकारी क्षेत्रको विकास, प्रवर्धन र सुशासनका लागि महत्वपूर्ण कार्य सञ्चालन गर्दै आएको छ । २०८० माघ २१ गते आइतबार गाउँपालिकाको सहकारी शाखाले 'सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि  गाउँपालिका र सहकारी अभियानको भूमिका' विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ । 

गाउँपालिका भित्र सञ्चालित ३१ वटा सहकारी संस्थाका अध्यक्ष वा प्रतिनिधि  तथा संस्थाका व्यवस्थापकहरुसहित ८६ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा सहकारी क्षेत्रमा मौलाउदै गएको विकृति निरुत्साहित गर्न अभियान र गाउँपालिकाको तर्फबाट मिलेर कार्य गर्ने लगायतका विषयमा छलफल गर्दै विभिन्न १४ वटा विषयमा प्रतिवद्धतासहित सहकारी क्षेत्रको मर्म, भाव र कानुनको परिपालनासहित सहकारीका सदस्यलाई सुशासन सहितको प्रभावकारी सेवा प्रदान गर्ने विषयमा सहभागीहरुले प्रतिवद्धतासहित ऐक्यबद्धता जाहेर गर्नुभएको थियो ।

कार्यक्रममा तामाकोशी गाउँपालिका स्तरीय सहकारी समन्वय समितिका संयोजक परशुराम कार्कीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसी, विशेष अतिथिहरु गाउँपालिकाका उपाध्यक्ष सिर्जना सुवेदी, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) का महासचिव जिवसराज खड्का, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवि प्रसाद शर्मा, जिल्ला बचत संघका अध्यक्ष भूमिराज खड्का, प्रमुख प्रशासकीय अधिकृत बद्री प्रसाद शर्मा वाग्ले रहनुभएको थियो भने अतिथिहरुमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु विभिन्न सञ्चारकर्मीहरु रहनुभएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप