चितवनमा 'नीति, आन्तरिक कार्यविधि तथा माइन्यूट लेखन तालिम'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा 'नीति, आन्तरिक कार्यविधि तथा माइन्यूट लेखन तालिम'

चितवन । नेफ्स्कून चितवन सदस्य सेवा कार्यालयको आयोजनामा 'नीति, आन्तरिक कार्यविधि निर्माण तथा माइन्यूट लेखन तालिम' आज सम्पन्न भएको छ । तालिममा १२ महिलासहित ३२ बचत तथा ऋण सहकारी संस्थाबाट ३४ जनाको सहभागिता रहेको थियो। २ दिने तालिममा नीति तथा आन्तरिक कार्यविधिको महत्व तथा आवश्यकता, यिनको निर्माण तथा संशोधनको प्रक्रिया, बैठकको माइन्युट लेखन गर्दा ध्यान पुर्याउनुपर्ने विषयहरु तथा माइन्यूटको महत्व आदि विविध विषयमा सहजीकरण गरिएको थियो । 

उद्घाटन कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा उपाध्यक्ष शान्ति अधिकारी उपस्थित हुनुभएको थियो । उहाँहरुले नेफ्स्कूनमार्फत सदस्य संस्थाहरुको क्षमता विकासमा भैरहेका पहलहरु, साकोस अभियानको बहसपैरवीमा भएका कामहरु, समसामयिक अन्य विषयसँगै सदस्य संघ संस्थाका सुझावहरु ग्रहण गर्ने र त्यसकै आधारमा अघि बढ्ने विचार व्यक्त भएको थियो । 

नेफ्स्कून तालिम अधिकृत उमेश कोइरालाले सहजीकरण गर्नुभएको तालिमको व्यवस्थापन तथा सञ्चालन सहजीकरण नेफ्स्कून चितवन सदस्य सेवा कार्यालय प्रमुख रिसभराज रेग्मीले गर्नुभएको थियो ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२४ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप