हाम्रो साकोस र टिकाभैरब नमुना बीच एकीकरण सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो साकोस र टिकाभैरब नमुना बीच एकीकरण सम्झौता

ललितपुर । हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.र टिकाभैरब नमुना कृषि सहकारी संस्था लि.बीच एकीकरण हुने भएको छ । दुबै संस्थाको सञ्चालक समितिको संयुक्त बैठक पछि हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शम्भु प्रसाद फुयाल र टिकाभैरब कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष श्री श्री दिपक सिंह बानियाले एकीकरण सम्झौतामा हस्ताक्षर गरि सम्झौता सम्पन्न भएको हो । हाम्रो साकोसको यो पाँचौ एकीकरण सम्झौता हो । हाम्रो नमुना, हाम्रो थैली, जनजागरण र सेवक एकीकरण भई हाम्रो साकोस भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप