बर्दिवासमा 'ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम' सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बर्दिवासमा 'ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम' सम्पन्न

काठमाडौं । नेफ्स्कूनको सर्लाही सदस्य सेवा कार्यालयको आयोजनामा फागुन १९ गतेदेखि २१ गतेसम्म महोत्तरीको बर्दिवासमा 'ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम' सञ्चालन गरिएको छ । तालिममा मधेश प्रदेशका ६ जिल्लाका १७ साकोसका गरी २० जनाको सहभागिता रहेको थियो । तालिम सहजीकरण नेफ्स्कूनका अधिकृतद्वय कोमलराज अधिकारी र उमेश कोइरालाले गर्नुभएको थियो । तालिमको समग्र व्यवस्थापन संघको सर्लाही सदस्य सेवा कार्यालयका इन्चार्ज महेश बरालले गर्नुभएको थियो ।

तालिम सहभागीहरुले सिकाइलाई संस्थाको विकासमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो भने संघका सदस्य सेवा कार्यालयका इन्चार्ज बरालले सदस्य संस्थाहरुको माग सम्बोधन हुने गरी तालिमका कार्यक्रमहरु राख्दै आएको भन्दै आगामी दिनमा पनि सदस्य संस्थाहरुलाई नै ध्यानमा राखेर तालिम र शिक्षा कार्यक्रमहरुमा जोडिने जानकारी गराउनुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप