सहकारी ऐन, कर तथा कानून सम्बन्धी अभिमुखीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी ऐन, कर तथा कानून सम्बन्धी अभिमुखीकरण

रौतहट । सहकारी ऐन, कर तथा कानून सम्बन्धी अभिमुखीकरण कार्यक्रम चन्द्रपुरमा सम्पन्न भएको छ । फागुन १८ गतेबाट २ दिन आयोजना गरिएको कार्यक्रम रौतहट बचत तथा ऋण सहकारी संघको आयोजना तथा आर एण्ड डी कर्पोरेट बिजनेस कन्सल्टेन्ट प्रा. लिको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको थियो । जिल्ला भरका करिब ४० वटा सहकारी कार्यालयका लेखा हेर्ने कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता जिल्ला बचत संघका अध्यक्ष बिभु पोखरेलले गर्नुभएको थियो । उहाँले सहकारीको ऐन, कानून, नियम बारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनुभयो ।

करदाता कार्यालय चन्द्रपुरका प्रमुख पिताम्वर न्यौपानेले 'एक का लागि सबै, सबैका लागि एक' भन्ने सहकारीको नारा सार्थक हुँदै गएको बताउनुभयो ।  सरकारले सहकारी सबैको होस् भन्ने चाहेको बताउँदै प्रमुख न्यौपानेले कर सम्वन्धी ऐन कानून बारे सवै सदस्यहरुले जानकारी राख्न जरुरी रहेको बताउनुभयो । कार्यक्रम संचालन बचत संघका महासचिव देव बहादुर सापकोटाले गर्नुभएको थियो । सहकारी नीति ,विधि, प्रविधिमा चल्नु पर्ने संघका सचिव वसन्त आचार्यले स्वागत मन्तव्यमा धारणा राख्नुभएको थियो । सहभागीहरुलाई संघका उपाध्यक्ष राम बिश्वास पासवानले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजीकरण सिए धिरज कोइरालाले गर्नुभएको थियो । संघका कोषाध्यक्ष नरेन्द्र राना मगर, सदस्यहरु कल्पना दाहाल लगायतको उपस्थिति रहेको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१५ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१५ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

पाठकबाट थप