महिला साकोसद्वारा रक्तदान कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला साकोसद्वारा रक्तदान कार्यक्रम सम्पन्न 

काठमाडौं । महिला बचत तथा ऋण सहकारी संस्था लि. इटहरी, सुनसरीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा आयोजना गर्दै आएको रक्तदान कार्यक्रम फागुन २३ गते सम्पन्न गरेको छ । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेल, संस्थाकी संस्थापक अध्यक्ष तथा सल्लाहकार अमृता सुब्बा, इटहरीका पूर्व नगरप्रमुख, कोशी प्रदेश सभाका नि. सांसद तथा संस्थाका सल्लाहकार सर्वध्वज सावाँ लगायत अन्य विशिष्ट व्यक्तित्व गरी करिब २ सय जनाको उपस्थिति रहेको कार्यक्रममा ९५ जनाले रक्तदान गर्नुभएको थियो । 

नेपाल रेडक्रस सोसाइटी, धरानको प्राबिधिक सहयोग तथा महिला साकोसकी अध्यक्ष मुना प्रसाई तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको संचालक समिति, लेखा सुपरिवेक्षण समिति, अन्य उपसमिति, सेयर सदस्य, रक्तदाता तथा कर्मचारीहरुको उत्साहजनक सहभागिता थियो ।

संस्थाले समुदायमा आधारित रही हरेक वर्ष वार्षिक कार्ययोजना अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, सदस्य अवलोकन भ्रमण, सहकारी शिक्षा तथा वित्तीय साक्षरता जस्ता कार्यक्रमको नियमित आयोजना गर्ने गरेको छ ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप