अग्रभागका कर्मचारी तथा सेवा सहायकहरुको क्षमता विकास तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अग्रभागका कर्मचारी तथा सेवा सहायकहरुको क्षमता विकास तालिम

काठमाडौं । नेफ्स्कून बिर्तामोड सेवा केन्दको आयोजनामा फागुन २४ गते विहिबार 'अग्रभागका कर्मचारी तथा सेवा सहायकहरुको क्षमता विकास तालिम' सञ्चालन गरिएको छ । तालिममा इलाम जिल्लाका २ साकोस र झापाका १९ साकोसहरु बाट गरी २३ जनाको सहभागिता रहेको थियो । तालिममा  १७  महिला र ६ पुरुषको सहभागिता रहेको थियो ।

सहभागीहरुले सहायक स्तरका कर्मचारीहरुले समेत अवसर पाउने गरी आयोजित समय सापेक्ष तालिम निकै उचित र व्यावहारिक भएको प्रतिक्रिया जनाउनुभएको थियो । नेफ्स्कूनबाट क्षमता बिकासका लागि आयोजित तालिममा सहभागी हुन पाउँदा निकै खुसी लागेको भन्दै सिकाइलाई संस्थागत हितमा प्रयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो । 

तालिम सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सौभाग्य भट्टराईले गर्नुभएको थियो भने कार्यक्रम संचालन संघको बिर्तामोड सेवा केन्द, बिर्तामोड झापाका ईन्चार्ज सोमनाथ दहालले गर्नुभएको थियो ।

भर्खरै
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप