उपलब्धिमूलक सिकाइ भयो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उपलब्धिमूलक सिकाइ भयो

काठमाडौं । नेफ्स्कूनको आयोजनामा चैत २ र ३ गते पर्ल्स अनुगमन पद्धति विश्लेषण तालिम काठमाडौंमा आयोजना गरिएको छ । प्रोवेसन वागमती ५औं क्लष्टरमा आवद्ध साकोसहरुका संचालक समिति र व्यवस्थापनका लागि लक्षित तालिमका सहभागीहरुले सिकाइ उपलब्धिमूलक भएको बताउनुभयो । वास्तविक रुपमा बचत ऋण सहकारी संचालनका लागि पर्ल्स विश्लेषण गर्न सक्ने सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति भए मात्र संस्थामा सदस्यहरुको बचतको सुरक्षा गर्दै दिगो संचालन गर्न सकिने विषय तालिमबाट सिकाइ भएको धारणा उहाँहरुको थियो । तालिममम सिकेका कुरा संस्थामा कार्यान्वयन गर्ने प्रतिबद्धता सहभागीहरुले जनाउनुभएको थियो ।

तालिममा समापनमा जोडिनुभएका नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले पर्ल्स वित्तयि संस्थाहरुको दिगो विकासको लागि महत्वपूर्ण औजार रहेको हुँदा सबै साकोसहरुले परिपालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नियत खराव राखेर संचालन गरेका कारणले समस्या आएका सहकारी र नियत सही हुँदाहुँदै प्राविधिक कारणले समस्यामा परेका सहकारीहरुको बिचमा राज्यसँग बसेर बर्गीकरण गर्ने योजना रहेको र त्यसपश्चात प्राविधिक कारणले समस्या आएका साकोसहरुलाई सहयोग गरी संचालनमा सहजता ल्याउने र नियत खराब भएकालाई कानून बमोजिम कारवाहीका लागि राज्य अघि बढनुपर्ने उहाँले बताउनुभयो ।

महासचिव अधिकारीले नेफ्स्कूनले कोभिडको सुरुवाती चरणमा सदस्य संस्थाहरुलाई समस्या पर्दा सहजीकरण गरेको सम्झदैं निरन्तर रुपमा नेफ्स्कून आफ्ना सदस्य संस्थाहरुको बीचमा रहेको र अप्ठ्यारो परेकालाई निरन्तर रुपमा सहयोग गरिरहेको र गरिरहने बताउनुभयो । तालिमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो भने तालिमको व्यवस्थापन नेफ्स्कून तालिम सहायक जया घिमिरेले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप