नेफ्स्कून न्युरोड सदस्य सेवा कार्यालयको आयोजनामा राष्ट्रिय सहकारी दिवस मनाइयो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून न्युरोड सदस्य सेवा कार्यालयको आयोजनामा राष्ट्रिय सहकारी दिवस मनाइयो

काठमाडौं । नेफ्स्कून न्युरोड सदस्य सेवा कार्यालयको आयोजनामा ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० शुभकामना आदानप्रदानसँगै अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । सहकारीमा सुशासन : प्रविधि र एकीकरण भन्ने यस वर्षको सहकारी दिवसको थिममा आधारित रही आयोजित कार्यक्रममा विभिन्न संघ संस्थाबाट ४७ जनाको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा नेफ्स्कून संचालक एवम् न्युरोड सदस्य सेवा कार्यालय संयोजक खेमराज सुवेदीले संघको सञ्चालक समितिको १ सय दिन पुरा भएको अवसरमा जारी गरिएको प्रेस विज्ञप्ति वाचन गरी त्यस विषयमा थप प्रस्ट पार्नुभएको थियो । उहाँले संघको सञ्चालक समितिले निर्वाचित भइसकेपछि प्राप्त गरेका उपलब्धि, भएका बहसपैरवी र अघि बढाइएका कामहरु आदिबारे जानकारी गराउँदै सदस्य संघ संस्थाहरुको राय लिई आगामी दिनमा थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सदस्यहरुको भावना प्रतिविम्बित हुने गरी नेफ्स्कूनले काम गर्नेमा सबैलाई आश्वस्त तुल्याउनुभयो ।

कार्यक्रममा लगानीको सुरक्षा, तरलता व्यवस्थापनमा संघको भूमिका, नीतिगत सवालहरु, सदस्य संघ संस्थाहरुको अनुगमन तथा सुपरीवेक्षण, संघका सेवाहरु, तालिम तथा शिक्षा लगायत समग्र विषयमा सघन अन्तरक्रिया भएको थियो । 

सहभागीहरुले यस किसिमका अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव राख्नुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंका सञ्चालक एवम् जेष्ठ आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हेम बहादुर काकी हेम बहादुर कार्कीले नीतिगत पहल कदमीमा नेफ्स्कूनले बढी जोड दिनुपर्ने बताउनुभयो ।  कार्यक्रम सञ्चालन नेफ्स्कून न्युरोड सदस्य सेवा कार्यालय प्रमुख खिलनाथ लुइटेलले गर्नुभएको थियो ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

१ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१९ घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१९ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

पाठकबाट थप