सर्लाहीको बागमतीमा ९ वटा सहकारी मिली मनाइयो राष्ट्रिय सहकारी दिवस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सर्लाहीको बागमतीमा ९ वटा सहकारी मिली मनाइयो राष्ट्रिय सहकारी दिवस

सर्लाहीको बागमतीमा ६७ औं राष्ट्रिय सहकारी दिवस चैत्र २० गते मंगलबार 'सहकारीमा सुशासन प्रविधि र एकीकरण' भन्ने नारा सहित ९ वटा सहकारी मिली विभिन्न कार्यक्रम गरी मनाइएको छ । सबै सहकारीहरु रक्षापुर प्राविमा जम्मा भई कार्यक्रम संचालन गरिएको थियो ।  

कार्यक्रममा सुर्योदय बचत तथा ऋण सहकारी संस्था लि. बागमती–६,सर्लाही, साना किसान कृषि सहकारी संस्था लि. बागमती–१०,सर्लाही, सामुदायिक ग्रामिण विद्युत सहकारी संस्था लि. बागमती–१०,सर्लाही, दिदिबहिनी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि. बागमती–१०,सर्लाही, प्रगातिशील दुध उत्पादक सहकारी संस्था लि. बागमती–५,सर्लाही, बागमती बचत तथा ऋण सहकारी संस्था लि. बागमती–११,सर्लाही, कृषि उत्पादन एवम् प्रशोधन कृषि सहकारी संस्था लि. बागमती ४,सर्लाही, साना किसान बहुउदेश्य कृषि सहकारी संस्था लि. राजघाट बागमती–५,सर्लाही र श्रमिक कृषक मकै उत्पादक कृषि सहकारी संस्था लि. बागमती ५,सर्लाही रहेका थिए ।

कार्यक्रमको सभापतित्व साना किसान कृषि सहकारी संस्था लि. बागमती–१०,सर्लाही,का अध्यक्ष भुपेन्द्रमान श्रेष्ठले गर्नु भएको थियो भने प्रमुख अतिथि सर्लाही क्षेत्र नं ३ क प्रदेश सांसद जवाहार लाल कुशावाहा रहनुभएको थियो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि जिल्ला दुध उत्पादन तथा प्रशोधन संघ सर्लाहीका अध्यक्ष लक्ष्मण पौडेल रहनुभएको थियो भने अतिथिहरुमा बागमती नगरपालिका वडा न. ८ का अध्यक्ष डम्वर बहादुर कार्की, बागमति नगरपालिका -९ का वडा अध्यक्ष, दिनेश राय, बागमती नगरपालिका-१० का वडा अध्यक्ष शेष जुगौर, नेफ्स्कून सर्लाही (हरिवन) सदस्य सेवा कार्यालय इन्चार्ज महेश बराल लगायत सहकारीका प्रतिनिधिहरु रहनुभएको थियो । उक्त कार्यक्रमा स्वागत मन्तव्य दिदि वहिनी उद्यमी कृषि सहकारी संस्था लि. काअध्यक्ष कौशल्या निरौलाले राख्नुभएको थियो भने कार्यक्रमको संक्षिप्त जानकारी सामुदायिक ग्रामीण विद्युत सहकारी सं लि.का अध्यक्ष  भिम प्रसाद कोइरालाले गराउनुभएको थियो । कार्यक्रम सञ्चालन भुवन निरौलाले गर्नु भएको थियो ।

उक्त कार्यक्रमा बागमती नगर स्तरीय मावि निबन्ध प्रतियोगीता आयोजना गरिएको थियो जसको शीर्षक समाजमा सुशासन सहित सहकारी र सदस्यको भुमिका रहेको थियो । जसमा निजी र सामुदायिक गरी ६ वटा माविले सहभागिता जनाएका थिए । जसमा जनवाल कल्याण मा।वि थरहराका काजल कुमारी महतो प्रथम,  युरिका बोर्डिबोर्डिङ स्कुलकी सिमा शिवाकोटी द्धितीय, नमुना ज्ञानोदय बोर्डिङ बोर्डिङ स्कुलका कन्चन लामा तृतीय र नव जान जागरण माविकी कुन्ति श्रेष्ठले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो । 

सोही दिन सुर्योदय साकोसले बाल बचतकर्ताहरुलाई निःशुलक स्टेशनरी, कपी, पेन्सल, कलम र खुत्रुके वितरण गरेको संस्थाका व्यवस्थापक फाल्गुण कुमार रोकाहाले जानकारी दिनुभयो ।
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२४ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप