नेफ्स्कून धादिङ कार्यालयमा मनाइयो राष्ट्रिय सहकारी दिवस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून धादिङ कार्यालयमा मनाइयो राष्ट्रिय सहकारी दिवस

काठमाडौं । नेफ्स्कून सदस्य सेवा कार्यालय धादिङको आयोजनामा चैत २० गते ६७औं राष्ट्रिय सहकारी दिवस २०८० शुभकामना आदानप्रदानसँगै अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । सहकारीमा सुशासन: प्रविधि र एकीकरण भन्ने यस वर्षको सहकारी दिवसको थिममा आधारित रही आयोजित कार्यक्रममा स्थानीय साकोसका अध्यक्षहरु एवं व्यवस्थापन प्रमुखहरु गरी २० जनाको सहभागिता रहेको थियो ।

नेफ्स्कून सञ्चालक एवम् सदस्य सेवा कार्यालय धादिङका संयोजक नवराज अर्यालको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला बचत संघ धादिङका उपाध्यक्ष एव शिवज्योति साकोसका अध्यक्ष चमेली वगाले काप्री अतिथि रहनुभएको थियो । 

कार्यक्रममा नेफ्स्कून संचालक अर्यालले संघको सञ्चालक समितिको १ सय दिन पुरा भएको अवसरमा जारी गरिएको प्रेस विज्ञप्ति वाचन गरी त्यस विषयमा थप प्रस्ट पार्नुभएको थियो । उहाँले संघको सञ्चालक समितिले निर्वाचित भइसकेपछि प्राप्त गरेका उपलब्धि, भएका बहसपैरवी र अघि बढाइएका कामहरु आदिबारे जानकारी गराउँदै सदस्य संघ संस्थाहरुको राय लिई आगामी दिनमा थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला बचत संघ धादिङका उपाध्यक्ष काप्रीले स्वागत मन्तव्य राख्दै सहकारी दिवसको शुभकामना एवम् समसामयिक विषयमा धारणा राख्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालय इन्चार्ज शम्भु घिमिरेले गर्नुभएको थियो । उक्त अवसरमा नेफ्स्कूनले तयार पारेको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप