सर्लाहीमा राष्ट्रिय सहकारी दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सर्लाहीमा राष्ट्रिय सहकारी दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता

सर्लाहीको हरिवनमा नगर सहकारी संजालको आयोजना र सहकारी संस्थाहरुको सहआयोजनामा मैत्रीपुर्ण फुटवल प्रतियोगिता गरि ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । हरिवन नगरपालिकाको वडा नं. ११ का वडाध्यक्ष शेष मेहवुब रेजाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता संजालका संयोजक राम प्रसाद घिमिरेले गर्नुभएको थियो ।

ईलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजकुमार थापाले सहकारी दिवसको अवसर पारेर राखिएको यस्तो प्रतियोगिताले सहकारीहरुको साख माथि उठेको बताउनुभयो । कार्यक्रममा विभिन्न सहकारी संस्थाहरुका अध्यक्ष, पदाधिकारी र कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

सनराईज आवासीय माविको खेल मैदानमा आयोजित मैत्रीपुर्ण फुटबल प्रतियोगिता सहकारीकर्मी-११ विरुद्ध संचारकर्मी (पत्रकार)-११ बीच भएको हो । सहकारी ११ को नेतृत्व समृद्धि साकोसका अध्यक्ष अर्जुन पन्त र पत्रकार ११ को नेतृत्व पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्रीले गर्नु भएको थियो ।

६० मिनेटको फुटबल प्रतियोगिता १–१ गोलको बराबरीमा सम्पन्न भएको थियो । सहकारी टीमको तर्फबाट रवि थापा र पत्रकार टीमको तर्फबाट रविन घिमिरेले गोल गर्नुभएको थियो । 

कार्यक्रममा सगुन साकोसका अध्यक्ष केशव प्रसाद ढकाल, समाजसेवी भरत कार्की, राजकुमार उप्रेती, बाबुराम घिमिरे, विनोद कार्कीको उपस्थिति रहेको थियो । कार्यक्रम व्यवस्थापन सगुन साकोसका व्यवस्थापक रविन्द्र रानाले गर्नुभएको थियो ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२४ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप