रौतहट बचत संघको २८औं स्थापना दिवस तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रौतहट बचत संघको २८औं स्थापना दिवस तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम

 चन्द्रनिगाहपुर ,रौतहट । रौतहट बचत तथा ऋण सहकारी संघ लि को २८औं स्थापना दिवस तथा नयाँ बर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम बैशाख १ गते चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । संघका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कून सञ्चालक सदस्य शोभा राउत हुनुहुन्थ्यो भने अतिथिहरुमा चन्द्रपुर नगर सहकारी शाखा प्रमुख नसरे आलम, संघका सल्लाहकारहरु खड्ग बम्जन, देबकी नेपाल, ठाकुर प्रसाद उपाध्याय, गुन्जन सूचना तथा संचार सहकारीका स्टेसन म्यानेजर सन्जय कार्की, संघका लेखा संयोजक जितेन्द्र चौधरी लगायत हुनुहुन्थ्यो ।

कार्यक्रममा जिल्ला बचत संघका सचिव बसन्त आचार्यले स्वागत गर्नु भएको थियो भने सन्चालन महासचिव देब बहादुर सापकोटाले गर्नु भएको थियो । बक्ताहरुले सुशासन, सदस्य केन्द्रित कार्यक्रम, सहकारीको मर्म अनुसार सहकारी सन्चालन, अग्रजको सम्मान, सदस्य केन्द्रियतामा ध्यान आदि विषयहरुमा धारणा र रचनात्मक सुझावहरु राख्नुभएको थियो ।

कार्यक्रममा सृष्टि साकोस, चण्डेश्वरी साकोस, सामुदायिक बिकास साकोस, जिबिकोपार्जन साकोसका अध्यक्षहरुले नेफ्स्कूनद्वारा सन्चालित जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम कर्ब्समा आवद्ध हुने प्रतिबद्धता जनाउनु भएको थियो । कार्यक्रममा ५० भन्दा बढी सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान पनि गरिएको थियो ।  

कार्यक्रममा जिल्ला संघका उपाध्यक्ष राम बिश्वास पासवानले धन्यवाद मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक सदस्य शोभा राउतलाई बधाईसहित कार्यकाल सफलताको शुभकामनासहित मायाको चिनो प्रदान गरिएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप