नव विकास साकोसको आयोजनामा निःशुल्क कान स्वास्थ्य शिविर, २८४ जना लाभान्वित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नव विकास साकोसको आयोजनामा निःशुल्क कान स्वास्थ्य शिविर, २८४ जना लाभान्वित

रौतहट । चन्द्रपुरस्थित नव विकास बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा ईम्प्याक्ट नेपालको प्राविधिक सहयोग र  राम रेवती प्रतिष्टान तथा हिमालय औषधि पसलको औषधि सहयोगमा १ दिने  निः शुल्क कान स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।  शनिबार आयोजित शिविरमा २८४ जनाले सेवा लिनुभएको थियो । 

संस्थाका अध्यक्ष देव बहादुर सापकोटाको अध्यक्षता तथा रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघ लि का अध्यक्ष विभु पोखरेलको प्रमुख आतिथ्यतामा, राम रेवती प्रतिष्ठान का अध्यक्ष डा. शालिग्राम शर्मा पौडेल एवम विभित्र संस्था का अध्यक्ष एवम प्रतिनिधिहरुको आतिथ्यतामा सञ्चालित उद्घाटन सत्र संस्थाका सचिव राजेन्द्र तिवारीले संचालन गर्नु भएको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप