संकल्प साकोसको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर, साढे ३ सय बढी लाभान्वित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संकल्प साकोसको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर, साढे ३ सय बढी लाभान्वित

चन्द्रनिगाहपुर ,रौतहट । संकल्प साकोसको आयोजना तथा सिभिल हस्पिटल प्रा. लि. चन्द्रपुर ४ र लायन्स क्लब चपुरको प्राबिधिक सहयोगमा चन्द्रपुर-९ स्थित श्री पन्च आधारभुत विद्यालयमा बैशाख २९ गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । चन्द्रपुर ९ र १० का सेवाग्राहीहरुलाई लक्षित गरी आयोजित शिविरमा ३ सय ६१ व्यक्तिले सेवा लिनुभएको थियो । संकल्प साकोसले सहकारी सामाजिक उत्तरादायित्व अन्तर्गत स्वास्थ्य शिविर आयोजना गरेको हो ।

कार्यक्रमको अध्यक्षता सस्थाका उपाध्यक्ष कृष्ण चन्द्र पोखरेलले गर्नु भएको थियो भने प्रमुख अतिथि चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख शेख नसरे आलम हुनुहुन्थ्यो । सो अबसरमा सिभिल हस्पिटल प्रा लि का राजन साह ,लाइन्स क्लबका नारायण न्यौपाने ,सस्थाका लेखा संयोजक गणेश पौडेल ,संचालक समितीका पदाधिकारी ,कर्मचारी लगायतको उपस्थिति रहेको थियो  । कार्यक्रमको सन्चालन सह सचिब चिरञ्जीवी गौतमले गर्नु भएको थियोे भने स्वागत सामाजिक क्रियाकलाप उप समिति संयोजक भरत अधिकारीले गर्नु भएको थियोे । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

११ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप