वातावरण मैत्री सवारी साधन प्रयोगमा प्रोत्साहन गर्दै चन्द्रागिरी साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वातावरण मैत्री सवारी साधन प्रयोगमा प्रोत्साहन गर्दै चन्द्रागिरी साकोस

काठमाडौं । चन्द्रागिरि साकोसले सदस्यहरुमा हरित सवारी साधनको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले सफा चार्जिङ्ग एण्ड सर्भिस स्टेशन प्रा.लि. सातदोबाटोसँग सम्झौता गरी गरी हरित सवारी साधन ऋण अन्तर्गत सफा टेम्पोमा लगानी गर्ने भएको छ ।

कम पुँजी भएका वर्गमा रोजगारी सृजना गर्न प्रोत्साहित गर्ने र वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले न्यून ब्याजदर र शुल्कमा चन्द्रागरि साकोसले यो ऋण प्रोडक्ट सुरुवात गरेको हो । ईमाडोल रत्नपार्क, लगनखेल बानेश्वर, लगनखेल डल्लु हुँदै सञ्चालन हुने ४१ वटा लिथियम आयन रिचार्जेवल ब्याट्रिबाट सञ्चालित सफा टेम्पोमा १२ प्रतिशत ब्याजदरमा रु ४ करोड सम्म लगानी गर्ने सम्बन्धी सम्झौता पत्रमा आज चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र सफा चार्जिङ्ग एण्ड सर्भिस स्टेशन प्रालिका सञ्चालक रामहरि न्यौपानेले हस्ताक्षर गर्नुभएको हो ।

चन्द्रागिरि साकोसले सफा टेम्पो सञ्चालक वा मालिकहरुलाई प्रतिव्यक्ति रु. १० लाखमा नबढाई उक्त ऋण लगानी गर्नेछ । यस ऋण प्रोडक्टबाट सफा चार्जिङ्ग एण्ड सर्भिस स्टेशनका सञ्चालक र सफा टेम्पोका मालिकहरुलाई लाभ पुग्ने संस्थाले विश्वास लिएको छ । संस्थामा तरलताको अनुपात मजबुत भएको कारणले कुल ऋण पोर्टफोलियोको निश्चित प्रतिशत ऋण सहुलियत गरी विपन्न वर्गसम्म पुग्न र दिगो विकास लक्ष्य अनुरुप वातावरण संरक्षणमा योगदान पुर्याउन पनि यो सेवा सफल हुने विश्वास चन्द्रागिरी साकोसले लिएको छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप