वातावरण संरक्षणमा सगुन साकोस 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वातावरण संरक्षणमा सगुन साकोस 

सर्लाही । सर्लाहीको हरिवनस्थित सगुन साकोसले विश्व बातावरण दिवसको अवसरमा हरिवन ३ मोहनपुरमा रहेको योगेश्वर शिव मन्दिर परिसरमा बृक्षारोप कार्यक्रम सम्पन्न गरेको छ । साकोसका कार्यवाहक अध्यक्ष तारादेबी सुबेदी पोखरेलको अध्यक्षतामा हरिवन वडा नं ३ का वडाध्यक्ष दिपमान लोप्चनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधिहरु, संस्थाको संचालक, लेखा सुपरिवेक्षण समितिको सदस्य, सल्लाहकार, विभिन्न उपसमितहरु, कर्मचारीहरु, स्थानिय सदस्यहरु, मन्दिर ब्यवस्थापन गरि ४० जनाको उपस्थिति रहेको थियो ।

उक्त बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि दिपमान लोप्चनले बातावरण संरक्षणको लागी सगुन गरेको प्रयासको लागी हार्दिक धन्यबाद दिनुभएको थियो । कार्यक्रम संचालन संस्थाका सचिव राज कुमार उप्रेतीले गर्नु भएको थियो । उक्त मन्दिर परिसरमा अशोक, तेजपत्ता, अमला, गुलमोहर, कल्की लगायतको १३० थान फुल तथा विरुवा रोप्ने कार्य गरिएको थियो । संस्थाले दिगो विकासका लक्ष्य अन्तर्गत बातावरण तथा जलबायु परिवर्तनलाई टेवा पुर्याउन पर्यावरणलाई बचाउने उद्देश्यले बृक्षारोपण  गरेको जनाएको छ ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२२ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप