वातावरण मैत्री सेवा र क्रियाकलापमा धादिङको श्रोत परिचालन साकोस  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वातावरण मैत्री सेवा र क्रियाकलापमा धादिङको श्रोत परिचालन साकोस  

धादिङ । समुदायमा आधारित र सदस्य केन्द्रीत श्रोत परिचालन साकोसले वातावरण संरक्षणका लागि पहलकदमी गर्दै आएको छ । रणनीतिक व्यावसायिक योजनामानै दिगो विकासका लक्ष्यमा संस्थागत योगदानका लागि कार्यमहरु समावेश गरेको साकोसले विगतदेखिनै वातावरण संरक्षणका कार्यक्रमहरु सञ्चालन गरेको छ ।

यस वर्ष पनि विश्व वातावरण दिवसका अवसरमा गल्छी बजारमा सरसफाइ तथा वातावरण सचेतना कार्यक्रम गरेको छ भने विद्युतीय सवारी साधन ऋण (इभी लोन) सेवा पनि सुरु गरेको छ । साकोसले व्यक्तिगत सदस्यहरुलाई ९.५ प्रतिशत ब्याजदरमा प्रदान गरिएको विद्युतीय सवारी साधन ऋण अन्तर्गत १५ सिट क्षमताको धादिङ काठमाडौं चल्ने सार्वजनिक सवारी साधन (फोटन फाइभ भी मोटर) को उद्घाटन कार्यक्रम आज गरेको छ । यसले वातावरण संरक्षणमा योगदान पुग्ने विश्वास साकोसका प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले जानकारी गराउनुभयो ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१८ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप