८३.३ प्रतिशत जनसंख्याको सहकारी संस्थामा पहुँच
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
८३.३ प्रतिशत जनसंख्याको सहकारी संस्थामा पहुँच

काठमाडौं । नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० को विस्तृत प्रतिवेदन अनुसार सहकारी संस्थामा पहुँच भएको जनसङ्ख्या हाल ८३ दशमलव ३ प्रतिशत रहेको छ । बैंकको पहुँचमा भएको जनसङ्ख्या भने ७४ दशमलव २ प्रतिशत छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयले जेठ ३१ गते नेपाल जीवनस्तर सर्वेक्षण चौथो विस्तृत तथ्याङ्कीय प्रतिवेदन सार्वजनिक गरेको हो । जनताको जीवनस्तर मापन गरी देशमा रहेको गरिबीको अवस्था थाहा पाउन जीवनस्तर सर्वेक्षण सञ्चालन गरिन्छ । 

सर्वेक्षण अनुसार हालको न्यूनतम आधारभूत आवश्यकताको औसत लागत रु.७२ हजार ९ सय ८ बराबर छ । अर्थात् हरेक नेपालीले आफ्नो आधारभूत आवश्यकता पूर्ति गर्न वार्षिक सो रकम खर्च गर्दछन् । सोमध्ये खाद्य आवश्यकता पूर्ति गर्न रु. ३५ हजार २९ र गैरखाद्य आवश्यकता पूर्ति गर्न रु. ३७ हजार आठ सय ७९ बराबर खर्च गर्ने गरेका छन् । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप