नेफ्स्कून सुर्खेत कार्यालय व्यवस्थापन उपसमितिको बैठक सम्पन्न
राधा पौडेल
- राधा पौडेल
नेफ्स्कून सुर्खेत कार्यालय व्यवस्थापन उपसमितिको बैठक सम्पन्न

सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सदस्य सेवा कार्यालय, सुर्खेत  व्यवस्थापन उपसमितिको बैठक आज असार ११ गते संघका सञ्चालक सदस्य एवं सुर्खेत सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक बीर बहादुर रावत भोटेको अध्यक्षतामा समसामयिक विषयहरुमा छलफल गरी महत्वपूर्ण निर्णयहरु सहित सम्पन्न भएको छ । 

बैठकमा संयोजक भोटेले व्यवस्थापन उपसमितिमा नव मनोनित सदस्यहरु शिखर साकोस भेरीगंगा न.पा. १२, रामघाट, सुर्खेतका अध्यक्ष भुपेन्द्र बहादुर सिंह, शुभ साकोस गुर्भाकोट न.पा. ८, मेहेलकुना, सुर्खेतका अध्यक्ष देबेन्द्र शाह, प्रगतिशील महिला विकास साकोस बीरेन्द्रनगर न.पा. ११, गाग्रेताल सुर्खेतका अध्यक्ष जानकी कुमारी तिमिल्सेना र पूर्ण सक्रिय समाज साकोस, बीरेन्द्रनगर न.पा. २, कोलडाँडा, सुर्खेतका अध्यक्ष बलि बहादुर अधिकारीलाई स्वागत गर्नु भएको थियो ।  

नेफ्स्कून सुर्खेत कार्यालय व्यवस्थापन उपसमितिको बैठक सम्पन्न

बैठकमा नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेतका ईन्चार्ज चन्द्र जोशीले कार्यालयको जेठ मसान्त सम्मको वित्तीय अवस्था, सदस्य संस्थाहरुको जिल्लागत अवस्था, कार्यक्षेत्र, स्थिरीकरण कोष, स्तरीकरण कार्यक्रममा आवद्धता लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो भने सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिको काम, कर्तव्य र अधिकारका विषयमा संयोजक भोटेले विस्तृत जानकारी सहितको प्रस्तुतीकरण गर्नु भएको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप