उद्यमशीलता विकास गर्न बजारीकरण सीप विकास अभिमुखीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उद्यमशीलता विकास गर्न बजारीकरण सीप विकास अभिमुखीकरण

भैरहवा । सहकारीका सदस्यहरुको उद्यमशीलता विकास गरी आत्मनिर्भर बनाउन बजारीकरण सीप विकास अभिमुखीकरण कार्यक्रम रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएड) को संयुक्त आयोजनामा बुधबार र बिहीबार दुईदिन कार्यक्रम भएको हो।  यस्तो कार्यक्रम चारवटा प्रदेशमा सम्पन्न भइसकेको छ ।

वक्ताहरुले सहकारीमा बजारीकरण अझ जरुरी रहेको बताउँदै कार्यक्रमले व्यवसाय विस्तारमा केही सहजता भयो भने उपलब्धि हुने बताउनुभयो । व्यवसायीलाई प्रतिष्पर्धी कसरी बनाउन सकिन्छ भन्ने कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै बीडीएस डेस्कमार्फत व्यवसायलाई राम्रो बनाउन सहयोग गर्न सकिने धारणा उहाँहरुले राख्नुभयो । तालिममा सिकेका कुराहरु कार्यान्यवन नगरे यसको औचित्य प्रमाणित नहुने बताउँदै वक्ताहरुले सिकेका कुरा उद्यमशीलतामा प्रयोग गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालक सदस्य ज्ञानु पौड्याल, प्रदेश बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपाल, रुपन्देही बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष बसन्त ढकाल, नेफ्स्कून रुपन्देही सेवा कार्यालय उपसमिति सदस्य मीन प्रसाद पोखरेल, युएसएडका प्रतिनिधि सञ्जय झा लगायतले धारणा राख्नुभएको थियो । कार्यक्रममा ५४ जनाको सहभागिता थियो ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

१७ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१४ दिन अगाडि

पाठकबाट थप