नेफ्स्कूनको अपिल
बाढी पीडितहरुको उद्वार, राहत तथा पुनः स्थापनामा जुट्न नेफ्स्कूनको अपिल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाढी पीडितहरुको उद्वार, राहत तथा पुनः स्थापनामा जुट्न नेफ्स्कूनको अपिल

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) ले मुलुकका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै बाढी पहिरो पीडितहरुको राहत उद्वार र पुनः स्थापनामा जुट्न अपिल गरेको छ ।

संघका तर्फबाट बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीले आज एक अपिल जारी गर्दै सहकारीको सर्वमान्य मूल्य, मान्यता र सिद्धान्तलाई शिरोपर गर्दै ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सहकारिताको मर्म अनुरुप बाढी पहिरो प्रभावित जिल्लासँगै देशै भरका सहकारीकर्मीहरुलाई उच्च प्राथमिकताका साथ एकताबद्ध रुपमा सम्भाव्य सहयोगमा जुट्न आग्रह गर्नुभएको हो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप