सहकारी मन्त्रीमा पुनः बलराम अधिकारी नियुक्त
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी मन्त्रीमा पुनः बलराम अधिकारी नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषदमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा बलराम अधिकारीले पाउनुभएको छ । प्रधानमन्त्री ओलीले अधिकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा आज नियुक्त गर्नुभएको हो । यसअघि पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदमा पनि अधिकारी सोही मन्त्रालयको जिम्मेवारीमा रहनुभएको थियो । 

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलबाट हिजो प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । केही समयअघि शीलतनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलाीलाई शपथ गराउनुभएको हो । लगत्तै दुई उपप्रधानमन्त्रीसहित नवनियुक्त २१ मन्त्रीको पद तथा गोपनीयताको शपथ कार्यक्रम समेत सम्पन्न भएको छ ।

अघिल्लो सरकारको पालामा २०८० फागुन २३ गते भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पदभार सम्हाल्नुभएका मन्त्री अधिकारीले आफ्नो १ सय दिनको उपलब्धि समेत सार्वजनिक गर्नुभएको थियो । 

विसं २०१७ साउन ४ गते कास्कीको मादी गाउँपालिका गोर्देमा जन्मिनुभएका मन्त्री अधिकारी राजनितिक आन्दोलनका क्रममा चार पटक हिरासतमा रहनुभएको थियो । शिक्षण पेसा हुँदै राजनीतिमा लाग्नुभएका मन्त्री अधिकारीले २०३४ सालदेखि लमजुङ र कास्कीमा विद्यार्थी राजनीति थाल्नुभएको थियो  । 

कपिलवस्तुको शिवराज नगरपालिका–९ सुन्दरीडाँडास्थित प्रकाश माविमा उहाँ १० वर्ष शिक्षण पेशामा आवद्ध हुनुभएको थियो । मन्त्री अधिकारी २०७० मा कपिलवस्तु क्षेत्र नं १ बाट संविधानसभा सदस्यमा विजयी हुनुभएको थियो । उहाँ २०७९ सालमा पनि कपिलवस्तु क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप