मौद्रिक नीति २०८१/८२
मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । नीति पास गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक अहिले बिहान बस्दैछ । शुक्रबार नै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । बजारलाई चलायमान बनाउने गरी मौद्रिक नीतिको मस्यौदा नेपाल राष्ट्र बैंकले तयार गरेको छ ।

यद्यपि, बोर्ड सदस्यहरूको राय बाझिएमा वा आफ्ना सुझाव राख्न केही समय मागेमा मौद्रिक नीति सार्वजनिक गर्ने मिति केही पर सर्नसक्ने बताइएको छ । यद्यपि, आजै दिउँदो अर्को बैठक बोलाएर सुझाव लिने र त्यसपछि मौद्रित नीति सार्वजनिक गर्ने तयारी बैंकको छ । 

गभर्नर महाप्रसाद अधिकारीले यसअघि ४ वटा  मौद्रिक नीति जारी गरिसक्नुभएको छ । यद्यपि, अघिल्ला मौद्रिक नीतिहरुको तुलनामा यो पटक धेरै कुरामा नीति फरक हुने निश्चित छ । किनकी विगतका परिस्थिति र अहिलेको परिस्थितिमा निक्कै अन्तर छ । विगतका तुलनामा अहिले वित्तीय अवस्था सकारात्मक तर थप चुनौतिपूर्ण देखिएको छ । 

विगतमा वैंकिङ प्रणालीमा स्रोत नभएकोले समस्या थपिन्थ्यो । यसपटक पैसा थुप्रिएको छ तर सरकारले खर्च गर्न सकेको छैन । बैंक वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्न सकेका छैनन् । यो समस्या समाधानको लागि मौद्रिक नीतिले बाटो खुलाउने अपेक्षा गरिएको छ ।

सहकारी क्षेत्र पनि मौद्रिक नीतिको पर्खाइमा रहेको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप