२६औं स्थापना दिवस मनाउँदै भक्तपुरको बाराही साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
२६औं स्थापना दिवस मनाउँदै भक्तपुरको बाराही साकोस

काठमाडौं । भक्तपुर नगरपालिका ४, भुलाँचास्थित श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. ले आज आफ्नो २६औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ । समुदायमा आधारित र सदस्य केन्द्रित साकोसले रजत वर्ष समापन समारोहका अवसरमा वृत्तचित्र विमोचन, स्मारिका विमोचन, सम्मान तथा पुरस्कार, खुल्ला रक्तदान लगायत विविध कार्यक्रम आयोजना गरेको छ ।

संस्थाका अध्यक्ष विश्वराम त्वायनाको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय सांसद प्रेम सुवाल, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजु आदिको सहभागिता छ । 

आर्थिक समृद्धिका लागि बाराही सहकारीको परिकल्पनालाई साकार पार्न सदस्यको आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरणीय विकासका लागि विगत २५ वर्षदेखि संस्थाले निरन्तर काम गर्दै आएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप