नेफ्स्कून सम्मान पुरस्कार
नेफ्स्कून सम्मान पुरस्कारको आवदेन अब एमआईएस मार्फत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून सम्मान पुरस्कारको आवदेन अब एमआईएस मार्फत

काठमाडौं । नेफ्स्कून सम्मान पुरस्कारका लागि विवरण भर्न इच्छुक योग्यता पुगेका संघका सदस्य संघ संस्थाहरुले नेफ्स्कून एमआईएस भित्रको ड्यासबोर्डको देब्रेतर्फ रहेको एप्लाई फर अवार्ड क्लिक गरी आवश्यक विवरणहरु उपलब्ध गराउनुपर्ने हुन्छ । यसैगरी, उक्त प्रयोजनका लागि सदस्य संघ संस्थाहरुले एमआईएसको ड्यासबोर्डको देब्रेतर्फ रहेको प्रोफाइल तथा मासिक वित्तीय विवरण (आ.व. २०८०/८१ को असार महिनाको अडिट पूर्वको) अनिवार्य रुपमा प्रविष्टी गर्नुपर्ने हुन्छ ।

सम्मान पुरस्कार प्रयोजनका लागि योग्य हुन सदस्य संघ संस्थाहरुले अनिवार्य रुपमा प्रोफाइल तथा मासिक वित्तीय विवरण प्रविष्टि गर्नुपर्ने हुन्छ । नेफ्स्कून सम्मान पुरस्कारका आवेदन दिन इच्छुक योग्यता पुगेका संघका सम्पूर्ण संघ संस्थाहरुले आवश्यक सम्पूर्ण विवरणहरु यही साउन २५ गतेत्रि एमआईएसमा प्रविष्टि गरिसक्नुपर्नेछ ।

नेफ्स्कूनले विगत लामो समयदेखि संघको स्थापना दिवसको अवसर पारेर वर्षभरि उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा संघ संस्थालाई विभिन्न विधामा सम्मान पुरस्कार घोषणा गर्दै आएको छ भने घोषित सम्मान पुरस्कार संघको वार्षिक साधारण सभाको समयमा प्रदान गर्दै आएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप