बालकुमारी साकोसको रजत महोत्सव लोगो लोकार्पण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बालकुमारी साकोसको रजत महोत्सव लोगो लोकार्पण

काठमाडौं । शंखधर चोक, मध्यपुर थिमि ४ भक्तपुर मुख्य कार्यालय रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि. ले २५ औं स्थापना दिवस तथा रजत महोत्सव २०८१ को लोगो एक औपचारिक कार्यक्रम आयोजना गरी लोकार्पण गरेको छ ।

संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले लोगो लोकार्पण गर्दै रजत महोत्सवको अवसरमा साताव्यापी कार्यक्रमका आयोजना गर्ने जानकारी दिनुभयो । संस्थाले आगामी भाद्र २७ गतेदेखि असोज २ गतेसम्म विभिन्न कार्यक्रम गरी २५ औं स्थापना दिवस मनाउने उहाँले बताउनुभयो ।

स्थापना दिवसको अवसरमा संस्थाले वित्तीय साक्षरता तथा सदस्यता वृद्धि कार्यक्रम, भक्तपुर जिल्लाव्यापी चित्रकला कार्यक्रम, खुल्ला रक्तदान कार्यक्रम, वृद्धाआश्रम तथा मानवविद्या गृहमा भोजन दान तथा भौतिक सामाग्री हस्तान्तरण गर्ने भएको छ । त्यसैगरी सरसफाई, प्रभातफेरी गरी रजत महोत्सव मनाउने भएको छ।

त्यसैगरी बालकुमारी रजत स्मारिक प्रकाशन, चाँदीको सिक्का निकाल्ने, संस्थापकहरुलाई सम्मान तथा पूर्व सञ्चालक र संस्थामा योगदान गरेकाहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

२०५७ साल असोज २ गते २८ जना सदस्य र ७ लाख पुँजीबाट सुरु भएको संस्था समुदायमा आधरित रहेको वित्तीय कारोबार गर्दै आएको छ । गत असार मसान्तसम्म संस्थाको  शेयर पुँजी १३ करोड ७० लाख ९७ हजार, बचत संकलन १ अर्ब ७८ करोढ ५८ लाख,ऋण लगानी १ अर्ब ३६ करोड ७६ लाख,जगेडा तथा अन्य कोष ८ करोड  ३९ लाख ८८ हजार,र तरलता ६१ करोड ४८ लाख रहेको छ।

संस्थाको कुल कारोबार २ अर्ब १३  करोड ८८ लाख पुगको व्यवस्थापक सुजेन्द्र श्रेष्ठले बताउनुभयो । संस्थाले स्थापनाकाल देखि नै बचत ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा समुदाय केन्द्रीत भएर कारोबार गर्दै आएको उहाँले बताउनुभयो । 
साकोसले विभिन्न समयमा सदस्यहरुको लागि सहकारी शिक्षा, वित्तीय साक्षरता, उद्यमशीलता विकास, नेतृत्व विकास, व्यावसायिक तथा अभिमुखीकरण, हाजिरी जवाफ, वक्तृत्वकला, निबन्ध तथा नृत्य प्रतियोगिता जस्ता कार्यक्रम निरन्तर गर्दै आएको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

७ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप