'साकोस अभियानको साख र गरिमा जोगाउने काम स्तरीकरण कार्यक्रममा आबद्ध संस्थाहरुले गरेका छन्'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'साकोस अभियानको साख र गरिमा जोगाउने काम स्तरीकरण कार्यक्रममा आबद्ध संस्थाहरुले गरेका छन्'

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का महासचिव घनश्याम अधिकारीले नेफ्स्कूनले संचालन गरिरहेको प्रोवेशन कार्यक्रम सरकारले अपनत्व लिएको कार्यक्रम भएको भन्दै यस कार्यक्रममा आवद्ध भएपश्चात केहि संस्था परिस्कृत र केहि पुरस्कृत भएको बताउनुभयो ।

उहाँले नेफ्स्कून विश्वको सर्वोच्च सहकारी र साकोस अभियानसँग प्रत्यक्ष जोडिएको पनि बताउनुभयो ।सदस्य संघ संस्थाको सुरक्षा, प्रवर्धन र विकासमा विश्वका सहकारी अभियानले ल्याएका हरेक टुल्स र पद्धतीहरु नेफ्स्कूनले आन्तरिकीकरण गरिरहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी उहाँले यो वर्ष सहकारी अभियानको छवि निर्माण र विश्वास जागरणको वर्ष भएको दाबी गर्नुभयो । उहाँले साकोस अभियानको साख र गरिमा बचाउने काम स्तरीकरण कार्यक्रममा जोडिएका संस्थाहरुले गरिरहेका भन्दै नेफ्स्कूनले जिम्मा लिनेगरी सदस्य संघ संस्थालाई कार्यक्रममा आवद्धता गर्ने लक्ष्य लिइएको जानकारी गराउनुभयो ।

ज्ञानज्योती महिला उत्थान साकोसको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहजीकरणमा आयोजित उक्त कार्यक्रममा ९ वटा संस्थाका ४१ प्रतिनिधिहरु सहभागी रहेका थिए ।

कार्यशालामा ज्ञानज्योती महिला उत्थान साकोसकी अध्यक्ष विना बुद्धाचार्यको अध्यक्षता र  नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम सहजीकरण नेफस्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप