'सदस्य विश्वास जित्ने गरी नेफ्स्कूनले नेतृत्वदायी भूमिका खेल्छ' 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सदस्य विश्वास जित्ने गरी नेफ्स्कूनले नेतृत्वदायी भूमिका खेल्छ' 

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरुको बचत सुरक्षण नेफ्स्कूनको प्राथमिकता भएको बताउनुभएको छ । 
हिजो राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले संघको वित्तीय अवस्था अघिल्लो वर्षभन्दा सुधार भएको पनि जानकारी गराउनुभयो ।

संघको विषयमा बाहिर जे-जति नकारात्मक प्रचारबाजी भएपनि यथार्थमा संघ थप सबल बन्दै गएको उहाँले बताउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘हामीले कुनै नराम्रो र नहुने काम गर्दैनौं । सदस्यहरुको भावना सही रुपमा प्रतिविम्बित हुने गरी सुशासनयुक्त संघ निर्माण गर्छौं ।'

ऋण असुलीलाई कडाइका साथ अघि बढाउँदै सदस्यहरुको बचत सुरक्षित गर्न संघले पछिल्लो समय कुनै कसर बाँकी नराखेको पनि उहाँले विश्वास दिलाउनुभयो ।

मुलुकको आर्थिक अवस्था संकुचन भएकाले सहकारीको लगानी लाई कसरी व्यावसायिक, उत्पादनमुखी उद्यमशील बनाउने तर्फ अब विशेष जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

सदस्य संघ संस्थाहरुको विश्वास जित्ने गरी सञ्चालक समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि उहाँले बताउनुभयो । अध्यक्ष ढकालले नेफ्स्कूनको गुणस्तर सुनिश्चितता कार्यक्रममा केवल सहभागी हुनका लागि भन्दा पनि सुशासन, संस्थागत  स्तरोन्नति र वित्तीय स्वस्थताका लागि सहभागी हुन सदस्य संघ संस्थाहरुलाई आग्रह गर्दै त्यसका लागि प्रतिबद्धता र निरन्तरता आवश्यक रहेको बताउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप