हरितालिका तीज २०८१
तीजलाई मर्यादित बनाउन मौलिकतामा ध्यान दिनुपर्छः नेफ्स्कून संचालक ज्ञानु पौड्याल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तीजलाई मर्यादित बनाउन मौलिकतामा ध्यान दिनुपर्छः नेफ्स्कून संचालक ज्ञानु पौड्याल

तिलोत्तमा। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) की सञ्चालक सदस्य ज्ञानु पौड्यालले तीज पर्वलाई मर्यादित बनाउन दिदीबहिनीहरुले मौलिकतामा ध्यान दिनुपर्ने बताउनुभएको छ । सांँस्कृतिक तथा धार्मिम महत्व बोकेको तीजलाई मर्यादित बनाउनुपर्ने बताउँदै उहाँले त्यसका लागि नेपालीपन र अझ स्थानीयता झल्कने मौलिकतालाई विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । 

जिल्ला सहकारी संघ लिमिटेड, रुपन्देहीको आयोजनामा भदौ १६ गते बुटवलमा सम्पन्न वित्तीय साक्षरता तालिम तथा तीज मिलन कार्यक्रमकी प्रमुख अतिथि नेफ्स्कून सञ्चालक पौड्यालले तीजलाई सौम्य रुपमा मनाउनुपर्ने आवश्यकता औंल्याउनुभएको हो । त्यसैगरी उहाँले तीजलाई खर्चिलो वा देखावटी रुपमा मनाउन नहुने भन्दै सहकारी क्षेत्रमा लागेका महिला दिदीबहिनीहरुले त झन् यसलाई फारु गरेर नेटवर्किङ अवसरका रुपमा लिनुपर्ने सुझाउनुभयो ।

जिल्ला सहकारी संघ रुपन्देहीका संचालक तथा महिला उपसमिति संयोजक मिना कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशिष्ठ अतिथि जिल्ला सहकारी संघ उपाध्यक्ष टिका न्यौपानेले तीज मौलिक पर्व भएकाले यसलाई महिलाको दुस्ख कष्ट वेदनाको गीत गाएर मनाउने गर्दथ्यौ तर समय सापेक्ष आत्मनिर्भरतालाई ध्यान दिदै उद्यमसँग जोडिन सबैलाई आग्रह गर्नुभयो। सो अवसरमा लेखा सुपरिवेक्षण समिति सदस्य सीता न्यौपाने, शिक्षा उपसमिति सदस्य नगेन्द्र पाण्डे, व्यवस्थापक लक्ष्मी ज्ञवाली घिमिरे लगायतले तीजको शुभकामना मन्तव्य राख्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप