महिला सहकारीकर्मीहरुसँग गर्यो संसदीय छानविन समितिले छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला सहकारीकर्मीहरुसँग गर्यो संसदीय छानविन समितिले छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले भदौं १६ गते देशभरि महिलाको नेतृत्वमा संचालित ४,१०० सहकारी संस्थाका अध्यक्ष, पदाधिकारी, प्रबन्धक र संचालक सदस्यसहितका नेतृत्वकर्ता महिलाहरूमध्ये प्रतिनिधिमूलक ढंगले छलफल र अन्तर्क्रिया गरेको छ । 

छलफलमा ४२ जना सहकारी संचालकहरूलाई बोलाइएकोमा ३७ जनाको उपस्थिति रहेकोमा ३५ जनाले आआफ्नो संस्था संचालनको अनुभव र स्थिति जानकारी गराउनुभएको थियो । 

समितिको ५० ओै बैठकमा समग्रमा महिलाको नेतृत्वमा रहेका यस्ता सहकारी संस्थाहरू संकटमुक्त, सिद्धान्त र मूल्य, मान्यता आधारित र कानुननियम परिपालनाका दृष्टिले पनि नमुनाय‍ोग्य बन्ने कोशिसमा देखिएको समितिले जनाएको छ । समितिका अनुसार हिजोको अन्तरक्रियामा नेफ्स्कून सञ्चालक मन्दरा मिश्र तथा लेखा सुपरिवेक्षण समिति सदस्य दुर्गा तिवारी सञ्जेलले पनि आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै अवस्था, अनुभव र सुझाव राख्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप