सीजेएन १४ वर्षमा, गुणात्मक विकाससँगै परिपक्व हुँदै गएको दाबी 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सीजेएन १४ वर्षमा, गुणात्मक विकाससँगै परिपक्व हुँदै गएको दाबी 

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) आजबाट १४ वर्ष प्रवेश गरेको छ । सहकारी क्षेत्रलाई मुख्य बीट बनाएका कलमजीवीहरु (पत्रकार) को एक मात्र छाता संगठनका रुपमा २०६८ साल भदौं १९ गते स्थापित भएको थियो ।

यसैबीच, १४औं स्थापना दिवसको अवसरमा सीजेएनका अध्यक्ष काजी श्रेष्ठले प्रतिबद्धता जारी गर्दै आफ्ना सदस्य पत्रकारहरुको सीप तथा क्षमता  समयानुकूल तिखार्दै गुणात्मक विकासमा जोड दिएको बताउनुभएको छ । उहाँले यो लामो अवधिसम्म आइपुग्दा सीजेएन परिपक्व हुँदै गएको दाबी गर्नुभएको छ । यसबीच संगठनले प्रतिवद्धतामा भनिएको छ, ‘जसरी पत्रकारितालाई समाजको वाचडगको रुपमा परिभाषित गरिएको छ, सीजेएनले पनि आफ्ना सदस्यको हितसँगै उनीहरुले पस्कने समाचार सामाग्रीलाई थप परिस्कृत बनाउने वातावरण सृजना गरिरहेको छ ।’

सरकार, सहकारी अभियान र पत्रकारितालाई जोड्ने मध्यस्थकर्ताको रुपमा रहेको सीजेएनले आगामी दिनमा पनि पेशागत र व्यावसायिक धर्म निर्वाह गर्ने भन्दै पारस्परिक साथ र सहयोगको अपेक्षा पनि गरेको छ ।

यसैबीच, सीजेएनले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यतामा स्मारिक विमोचनसँगै सम्मान तथा पुरस्कार प्रदानको औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाउँदैछ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप