सज्जन महिला साकोस: १५औं वार्षिक साधारण सभा
नेफ्स्कून अध्यक्ष ढकाल भन्नुहुन्छ, ‘सहकारीको सफलता सदस्यको विश्वासमा निहित हुन्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून अध्यक्ष ढकाल भन्नुहुन्छ, ‘सहकारीको सफलता सदस्यको विश्वासमा निहित हुन्छ’

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले सहरकेन्द्रीत भएर पनि सज्जन महिला साकोसले सफलताको नमूना प्रस्तुत गरेको बताउनुभएको छ । सहरकेन्द्रीत सहकारीहरुमा समस्या छ भन्ने भाष्य सज्जन महिला साकोसले तोडेको भन्दै नेफ्स्कून अध्यक्ष ढकालले सहकारी बुझेका उर्जाशील महिलाहरुद्वारा सञ्चालित सज्जन महिला साकोस रोल मोडल भएको बताउनुभएको छ ।  

काठमाडौं महानगरपालिका ६, महांकाल मुख्य कार्यालय रहेको सज्जन महिला बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभाका प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष ढकालले महिलाहरुले सञ्चालन गरेको सहकारीहरुको आर्जन गरेको विशेषण सुशासित, मर्यादित, सदस्य केन्द्रीत, पारदर्शी भएको उल्लेख गर्नुभयो ।

साकोसकी अध्यक्ष सिमा पुरीको अध्यक्षतामा आयोजित सभामा बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, कास्कूनका अध्यक्ष दिपक पनेरु, साकोसको सञ्चालक समिति, व्यवस्थापन तथा सेयर सदस्यहरुको बाक्लो सहभागिता थियो ।

सभामा नेफ्स्कून अध्यक्ष ढकालले सहकारीले सदस्यका लागि नयाँ कार्यक्रम विकास गर्दै उत्साहित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, जबसम्म संस्थाले आफ्ना सेयर सदस्यको विश्वास जित्न सक्दैन, तबसम्म जतिसुकै वित्तीय सफलता प्राप्त गरेपनि त्यो पूर्ण हुँदैन ।’ 

‘महिला उद्यमी बनेर देखाऔं, आत्मनिर्भर भएर बाँचौं’ भन्ने परिकल्पना बोकेको समुदायमा आधारित सदस्य केन्द्रीत साकोसले सदस्यहरुलाई वित्तीय सेवासँगै सहकारी सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै कार्यक्रमहरु गर्दै आएको छ । बलियो संस्थागत पुँजी भएको सज्जन महिला साकोसले यसबीच थुप्रै आरोह अवरोह पार गरेको छ ।

स्थानीय ३१ महिलाहरुले २०६६ साल पुष १२ गते दर्ता भई सोही साल माघ १२ गतेबाट विधिवत् कारोबार सुरु गरेको सज्जन महिला साकोसमा हाल करिब २ हजार सदस्य छन् । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप