ब्यवसाय प्रवर्धनका लागि साकोसहरुसँग अन्तरक्रिया
'नेफ्स्कून आफ्ना सदस्य संघ संस्थाहरुको भावना, इच्छा र आवश्कताका आधारमा अघि बढ्छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'नेफ्स्कून आफ्ना सदस्य संघ संस्थाहरुको भावना, इच्छा र आवश्कताका आधारमा अघि बढ्छ'

बीरेन्द्रनगर, सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सुर्खेत सदस्य सेवा कार्यालयको आयोजनामा ब्यवसाय प्रवर्धनका लागि साकोसहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम मिति २०८१ असोज १८ गते नेफ्स्कून सञ्चालक तथा सुर्खेत सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक विर बहादुर रावत भोटेको अध्यक्षतामा बीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा उपसमिति सदस्य देबेन्द्र शाह लगायत  सुर्खेत र दैलेख जिल्लाका विभिन्न साकोसका ब्यवस्थापक गरी जम्मा ३५ जनाको सहभागिता रहेको थियो । 

संघका सञ्चालक बिर बहादुर रावत भोेटेले अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीलाई बिजया दशमी र शुभ दिपावली २०८१ को शुभकामना समेत व्यक्त गर्दै साकोसका व्यवस्थापकले दिनु भएको रचनात्मक सुझावहरुलाई आत्मसात गर्दै संबोधन गर्नु भएको थियो । साथै उहाँले नेफ्स्कून सधै आफ्ना सदस्य साकोसहरुको भावना, इच्छाचाहना र आवश्कताका आधारमा अघि बढ्ने र जसका लागि सबैले एकताबद्ध भएर लाग्नु पर्ने बताउनु भयो । 

साकोसका व्यवस्थापकहरुले नेफ्स्कूनले सहकारी अभियानका लागि गर्नु भएको योगदानको प्रंशसा गर्दै उहाँले आगामी दिनमा थप सहयोगको अपेक्षा व्यक्त गर्नु भएको थियो । स्थिरीकरण कोषमा योगदान गर्ने साकोसहरुलाई तालिम तथा शिक्षामा कार्यक्रममा सहुलियत हुनु पर्ने, स्तरीकरण कार्यक्रममा सहभागितामा छुट लगायतका बिषयमा सहभागीहरुको सुझाव रहेको थियो । स्थिरीकरण कोषमा सहभागि नभएका साकोसहरुले चाडैं कोषमा योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा सदस्य सेवा कार्यालयका प्रमुख चन्द्रदेव जोशीले स्थिरीकरण कोषको कानूनी पृष्ठभूमि, सञ्चालन समितिको संरचना, स्थिरीकरण कोष किन आवश्यक छ, कोषमा सहभागिताका लागि योग्यता र कोषको उपयोग, नेफ्स्कूनका बस्तु तथा सेवाहरु, जोखिम सुपरीवेक्षण कार्यक्रम, तालिम, शिक्षा, सदस्य सूचना प्रणाली (एम.आई.एस) मा तथ्यांक अद्यावधिक, मिरा सफ्टवेयरको प्रयोग, नेफ्स्कूनको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्दै जानकारी गराउनु भएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

८ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप