चाबहिलमा 'जनशक्ति व्यवस्थापन तालिम'
'महत्वपूर्ण तालिम निःशुल्क पाउँदा खुसी छौं'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'महत्वपूर्ण तालिम निःशुल्क पाउँदा खुसी छौं'

चाबहिल । नेफ्स्कून चाबहिल सदस्य सेवा कार्यालयको आयोजनामा आज जनशक्ति व्यवस्थापन तालिम सम्पन्न भएको छ । तालिममा २५ साकोसबाट २५ जनाको  सहभागिता थियो ।

सहभागीहरुले नेफ्स्कूनले यस किसिमको महत्वपूर्ण तालिम निःशुल्क उपलब्ध गराउँदा खुसी लागेको प्रतिक्रिया व्यक्त गर्नुभएको थियो । यसैगरी तालिमको सिकाइ पनि अन्तरक्रियात्मक भएको उहाँहरुको भनाइ थियो । उहाँहरुको एउटै भनाइ थियो, 'महत्वपूर्ण तालिम निःशुल्क पाउँदा हामी खुसी छौं ।'

तालिम समापनमा नेफ्स्कून चाबहिल सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य राजेन्द्र भण्डारीले संघले आगामी दिनमा पनि यस प्रकारका तालिमहरु सञ्चालन गरी संघ र साकोसहरुबीच सम्बन्ध प्रगाढ बनाउने जानकारी गराउनुभयो । साथै उहाँले प्रारम्भिक संस्थाको व्यवस्थापनको क्षमता अभिवृद्धिमार्फत नै साकोसहरुको संस्थागत विकास हुने र त्यसले अन्ततः साकोस अभियानलाई नै सुदृढ बनाउने धारणा राख्नुभयो ।

तालिम सहजीकरण संघका तालिम अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप