सहकारीको ऋण समयमै तिर्न विभागको सूचना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको ऋण समयमै तिर्न विभागको सूचना

काठमाडौं। सहकारी संस्थाका ऋणी सदस्यहरूलाई आफूले संस्थाबाट लिएको ऋण समयमै भुक्तान गर्न अन्यथा कानूनी कारबाही भोग्न बाध्य हुनुपर्ने भन्दै सहकारी विभागले सूचना जारी गरेको छ । सहकारीहरूको ऋण असुली नहुँदा संस्थाहरू समस्यामा परेको र बचत फिर्ता गर्न समेत अप्ठ्यारो भएको भन्दै विभागले ऋण तिर्न सूचना जारी गरेको हो । 

‘ऋणी सदस्यहरूले तोकिएको समयभित्र ऋणको साँवा तथा ब्याज चुक्ता नगर्दा संस्थाहरूमा तरलताको समस्या भई सदस्यहरूको बचत फिर्ता गर्न नसकेको गुनासो आइरहेको छ,’ विभागले कार्तिक १३ गते जारी गरेको सूचनामा भनेको छ । विभागले जुन सम्झौता वा शर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको साँवा, ब्याज लगायत रकम सम्बन्धित सहकारी संस्थामा समयमै भुक्तान गर्न विभागले सूचना जारी गरेको हो । साथै सहकारी संस्थालाई समेत सहकारी ऐन, २०७४ को दफा ७९ तथा सहकारी नियमावली, २०७५ को नियम ३० बमोजिम ऋण तथा बाँकी बक्यौता असुली गर्ने सम्बन्धी व्यवस्था लगायत प्रचलित कानूनी प्रावधानको पूर्ण परिपालना गरी आफ्ना सदस्यको ऋण तथा बक्यौता असुली गर्नेतर्फ थप क्रियाशील रहन विभागले निर्देशन दिएको छ ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

५ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२२ घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२२ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप